हार्दिक श्रद्धाञ्जली

यस जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका सल्लाहकार सदस्य शंकर श्रेष्ठका बुबा नरबहादुर श्रेष्ठ (जन्म : विसं १९९३। ५।५–मृत्यु : २०७४।१२।६) को ८२ वर्षको उमेरमा निधन भएकाले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनहरुप्रति भावपूर्ण समवेदना प्रकट गर्दछौँ ।
                                रत्न मगर
                                अध्यक्ष
जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति,
                                   नेपाल

स्रोत : रातो खबर साप्ताहिक
२०७४ चैत ९ गते अपरान्ह २ : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :