नेकपाले गर्‍यो बलात्कार गर्नेलाई कारबाही

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी रामेछापले कक्षा ८ मा अध्ययनरत १४ वर्षीया आफ्नै छात्रा बतात्कार गर्ने प्रधानाध्यापक गोविन्द खत्रीलाई कारबाही गरेको छ । बुधबार बिहान रामेछापकाे नामाडी बेतालीमा रहेको श्री जनजागृती उमाविका खत्रीलाई कालोमोसो लगाई भौतिक कारबाही गरिएको छ । उनले विद्यालयमा व्यापक अनियमिता, भ्रष्टाचार, मनपरी तन्त्र गरेको, आर्थिक चलखेलद्वारा अदालतलाईसमेत प्रभावमा पारी सफाई लिई अपराधलाई धाकछोप गरी आफू निर्दोश रहेको डङ्का पिटदै समाजकोसमेत मानमदन गरेको, अथित अदालतको सफाईपछि पनि छात्रालाई गाउँभन्दा अन्यतत्र राखी लगातार यौन शोषण गरेकोलगायत हाम्रा रामेछाप संवादादाताले जानकारी दिएका छन् ।
२०७४ चैत ७ गते बेलुका ७ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :