काठमाडौंको एक होटलमा भीषण आगलागी


काठमाडौं : काठमाडौंको सुन्धारास्थित एक होटलमा बुधबार साँझ आगलागी भएको छ । सालीमार होटलको अन्डरग्राउन्डबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । अहिले आगो निभाउन एक दमकलसहित सुरक्षाकर्मी र स्थानीयवासी खटिरहेका छन् । हालसम्म नियन्त्रणमा नआएको बताइएको छ । आगलागीको कारण खुलिसकेको छैन ।

२०७४ चैत ७ गते साँझ ६ : ४० मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :