अखिल (क्रान्तिकारी)को अध्यक्षमा ढकाल निर्वाचित

 रातो खबर संम्पादाता \ काठमाडौं  : अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (क्रान्तिकारी)को केन्दीय अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीको सम्मेलनले ढकालको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन गरेको छ । अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलन दाङको घोराहीमा फागुन २७ गते शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :