ताजा अपडेड, भाकपा (माओवादी)कोे धरापमा परी ९ जनाको मृत्यु

काठमाडौं : भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का छापामारहरुले थापेको धरापमा परेर भारतको छतीसगढ राज्यमा ९ जना सिआरपियका जवानकको मृत्यु भएका छन् भने २ जना गम्भीर अवस्था रहेकोे समाचारमा जनाएको छ । मंगलबार भर्खरै भएको घटनाको विवरण आउन बाँकी छ ।
२०७४ फागुन २९ गते अपरान्ह ४ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :