नेकपाका कार्यकर्ता रिहा

सुर्खेत : नेकपाका जिल्ला सदस्य रतन विक मंगलबार रिहा भएका छन् । उनलाई सुर्खेतबाट फागुन ६ गते प्रहरीले गिरफ्तार गरेको थियो । सुर्खेत जिल्ला अदालतको आदेशमा मंगलबार ३० हजार धरौटीमा रिहा गरिएको हो ।
२०७४ फागुन २९ गते अपरान्ह ५ : २९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :