क्रान्तिकारी पत्रकार संगठनको दोस्रो जिल्ला सम्मेलन सम्पन्न / अध्यक्षमा बडाल

काठमाडौं : क्रान्तिकारी पत्रकार संगठन, नेपाल काठमाडौं जिल्लाको दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिबार भएकाे सम्मेलनले करन बडालको नेतृत्वमा ३५ सदस्यीय कार्य समिति चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा शैलेश डंगोल, सचिबमा सुरज प्याकुरेल, सहसचिव केशब भुल र कोषाध्यक्ष शम्भु दंगाल रहेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रभात चलाउने र नेकपा काठमाडौं सेक्रेटरी भृकुटी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
२०७४ फागुन २७ गते बिहान १० : ५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :