क्रान्तिकारी पत्रकार संगठन, नेपाल ललितपुरको अध्यक्षमा श्रेष्ठ

काठमाडौं : क्रान्तिकारी पत्रकार संगठन, नेपाल ललितपुरको दोश्रो सम्मेलन सम्पन्न भएको छ । अाइतबार भएकाे सम्मेलनले बिनोद श्रेष्ठको को नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा राम प्रसाद भिमिरे, सचिबमा मिना भट्टराई, सहसचिव हुमकला मिश्र र कोषाध्यक्ष अनिता परियार रहेका छन् । कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रभात चलाउने र नेकपा ललितपुर सेक्रेटरी बिपिन, जन्मदेब जैसी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

२०७४ फागुन २७ गते बिहान ११ : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :