नेपाल बन्दबारे

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले फागुन २५ र २६ गते नेपाल बन्द नगरेको जनाएको छ । बिहीबार सो पार्टीका एक नेताले नेकपाद्वारा नेपाल बन्द गरेको भ्रम प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । उक्त पार्टीले बन्द गराउनेहरुको जाहेज माग सुनुवाइ हुनुपर्ने पनि बताइएका छन् ।
२०७४ फागुन २४ गते अपरान्ह ४ : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :