नेकपाका जिल्ला सेक्रेटरीसहित २ जना गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला सेकेटरी राजन र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रमोद गिरीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहलाई बुधबार अपरान्ह सिन्धुलीबाट बिनाकारण प्रहरीले गिरफ्तार गरेकाे हाे । गिरफ्तारी पर्नेहरुलाई सिन्धुलीको जिल्ला प्रहरी कार्यालयमा राखिएको समाचार प्राप्त भएको छ ।  
२०७४ फागुन २३ गते अपरान्ह ६  : ०७ मा प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :