रुसद्वारा विश्वकै शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गर्दै

काठमाडौं : रुसी राष्ट्रपति भ्लादमिर पुटिनले शुक्रबार विश्वकै शक्तिशाली क्षेप्यास्त्र प्रक्षपण गर्दै अमेरिकालाई कडा चेतावनी दिएका छन् । उनले प्रक्षण गर्ने क्रममा बोल्दै अमेरिकालाई भनेका छन् ‘हामी सबै अमेरिकी षड्यन्त्रहरु नाकाम गर्न सक्षम छौ तसर्थ अमेरिकाले हामीलाई ईक्वाई पार्टनरको रुपमा लियोस अन्यथा अमेरिकाले रुसको जुन सुक्षामाथि आँच आउने काम गरेको छ त्यसको प्रतिवाद गर्न हामी सक्षम छौ ।’
त्यसैक्रममा पुटिनले नयाँ प्रविधिसहितको क्षेप्यास्त्र विकास गरेको जसले अमेरिकी एण्टी मिसायललाई सजिलै मात खुवाउने दावी गरे । त्यस्तै उनले भने सोभियत संघको बिघटनपछि अमेरिकामा अहंकार बढेको छ त्यसलाई त्याग गर्नु पर्छ अमेरिकालाई हेक्का रहोस हामी पूर्व सोभियत संघलाई जुनसक्कै बेला पनि पूनर्जीवित गर्ने क्षमता राख्छौ ।

२०७४ फागुन  १८ गते अपरान्ह ५ : ३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :