नेकपाका कार्यकर्ता गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारी दमन र प्रहरी हस्तक्षेप तीव्र पारिरहेको बेला भोजपुर जिल्लाको पुजाककाउते गाउँपालिकाका उद्धव बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ । बस्नेतलाई आफ्नो घरैबाट सोमबार बिहान ७ बजे बिनाकारण गिरफ्तार हो ।
२०७४ फागुन १४ गते अपरान्ह ४ १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :