शिक्षक संगठनको राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल शिक्षक संगठनको छैटौं रास्ट्रिय सम्मेलन शुक्रबार कैलालीको धनगढी सुरु भएको छ । नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्ताेला ‘कञ्चन’सम्मेलनकोे उद्घाटन गरेका छ्न । सम्मेलनको  उद्घाटन हुनु भन्दा पहिले हजारौं शिक्षकहरुले धनगढीको बजार ¥याली निकालेका थिए । ¥यालीले धनगढी बजार परिक्रमा गरेको थियो ।

सम्मलेनले नयाँ नेतृत्व चयन गर्ने र नीति तथा कार्यक्रम पारित गर्ने संगठनका अध्यक्ष लालबहादुर विसीले जानकारी दिएका छन् । 

२०७४ फागुन ११ गते दिउँसो २ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :