नेकपाका प्रवक्ता प्रकाण्डलाई मातृशोक / पार्टी महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ की आमा भरता विश्वकर्माको निधन भएको छ । लामो समयदेखि नसा र दमबाट पिडित भरता विश्वकर्माका दुई छोरा कोपिला विश्वकर्मा र योद्धा विश्वकर्मा जनयुद्धमा सहिद हुनुभएको थियो । बिहिवार दिउँसो भएको भरता विश्वकर्माको निधनप्रति नेकपाका महासचिव विप्लवले श्रद्धाञ्जली व्यक्तगर्दै प्रकाण्ड र उहाँको परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

२०७४ फागुन १० गते बिहिबार ८ : ५५ बजे प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :