नेकपाका ब्युरो स्तरीय नेतासहित ३ गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य जगन तिवारीसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारी पर्नेहरुमा पूष्प कार्की, खड्का राई रहेका छन् । उनीहरुलाई (गए राती) १२ बजे घरबाट बिनाकारण प्रहरीले गिरफ्तार गरेको हो ।

२०७४ फागुन ९ गते बिहान १० : ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :