नेकपाद्वारा संघर्षका कार्यक्रम घोषणा / प्रतिरोध संघर्षमा उत्रने चेतावनी / महासचिव विप्लवद्वारा बन्दमा सहयोग गर्नेसवैलाई धन्यवाद

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बन्द र संघर्षमा सहभागि हुने सबै नेताकार्यकर्ताहरुलाई तत्काल रिहाइ नगरिए अझ सशक्त कार्यक्रम घोषणासहित प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् । महासचिव विप्लवले शान्तिपूर्ण कार्यक्रममा सहभागि स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली‘सुदर्शन’, पीबीएम पदम राई‘विकास’ लगायत बन्दका क्रममा गिरफ्तार गरिएका आफनो पार्टीका सम्पुर्ण नेताकार्यकर्ताहरुलाई यथाशिघ्र रिहाइको माग गरेका छन् । मंगलबार साँझ धन्यवाद वक्तव्य जारी गर्दै महासचिव विप्लवले आफनो पाटीले आह्वान गरेको नेपाल बन्दमा साथदिने सबैलाई धन्यवाद दिदै संघर्षका थप कार्यक्रम समेत घोषणा गरेका छन् । प्रस्तुत छ वक्तव्यको पूर्णपाठ-

२०७४ फागुन ८ गते बेलुका ६ : ४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :