हिमाल सिमेन्टको ४० रोपनीजग्गा नेकपाको कब्जामा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले काभ्रेको पाँचखाल नगरपालिका ४ मा रहेको हिमाल सिमेन्टको ४० रोपनी जग्गा आइतबार बिहान कब्जा गरेको छ । पार्टीको ब्यानर र झण्डासहित पुगेका नेकपाका कार्यकर्ताले सरकारी जग्गा भू–माफियाहरुको मिलोमतोमा किनबेच गरी नीजि बनाएको भन्दै कब्जा गरेका हुन् । कब्जा गरिएको जग्गामा ‘सरकारी जमिन सुकुम्बासीलाई वितरण गर’ भन्ने नारा लेखिएको ब्यानर राखिएको नेकपा काभ्रे जनाएको छ ।

२०७४ फागुन ६ गते साँझ ६ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :