वर्ल्ड भिजन इनटरनेशनलको २ कार्यालयमा आगजनी

काठमाडौं : अर्बौ रुपैंया भ्रष्टाचार गरेको भन्दै सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इनटरनेशनलको २ कार्यालयमा गए राती जनताले कारबाही गरेको छ । भूकम्पको नाममा सो संस्थाले अर्बौ रुपैंया हिनामिना गरेको आरोप लगाउँदै जनताले जनकारबाही गरेको हाम्रो संवाददाताले जानकारी दिएका छन् । आगजनीबाट करिव १ करोड बराबरको धनमाल क्षति भएको छ । प्रहरीले घटना जनताले गरेको भने पनि नेकपाको संलग्नता हुन सक्ने आशंका गरेको छ ।

२०७४ फागुन ५ गते मध्यान्न १२ : २३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :