नेकपा कार्यकर्ता देशव्यापी गिरफ्तार गर्न गृहको आदेश

काठमाडौं : सरकारले नेपाल कम्युनिस्ट पार्टीका कार्यकतालार्ई गिरफ्तार गर्न गोप्य परिपत्र गरेको सुचना प्राप्तभएको छ । त्यसक्रममा आज बिहान (बुधबार)सर्लाही लालबन्दीबाट कमल सुस्लीङ , धनुषा हनुमाननगरबाट युवा संगठनका अध्यक्ष जाहिर हुसेनराहिन र विहारी रायलाई गिरफ्तार गरेको छ । सिन्धुली, सुनसरीलगायत पनि दर्जनौ प्रहरी परिचालन भएको खबर प्राप्त भएको छ ।
२०७४ फागुन २ गते अपरान्ह ३ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :