
काठमाण्डौं : २३ औं जनयुद्ध दिवस काठमाडौँमा सुरु भएको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रममा नेकपा स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली र क्रान्तिकारी माओवादीका मोहन वैद्य ‘किरण’ प्रमुख वक्ता रहनु भएको छ ।
कार्यक्रमको अध्यक्षता रामसिंह श्रीस र सञ्चालन उमा भुजेल ‘शिलु’ले गर्नु भएको छ । नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको स्मरणमा नेकपा र क्रान्तिकारी माओवादीले संयुक्त आयोजनामा २३ औं जनयुद्ध दिवस मनाउन लागेका हुन् ।
२०७४ फागुन १गतेदिउँसो १ : ३३ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्