ललितपुरः बैशाख २१, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विष्णु कुमार महर्जन “नारायण” लाई बिहिबार दिउँसो १२ बजे विनाकारण प्रहरीले गिरफ्तार गरेको छ ।
किर्तीपुरको नयाँ बजारमा हिँडिरहेको अवस्थामा उहाँलाई प्रहरीले गिरफ्तार गरि महानगरीय प्रहरी वृत्त टेकुमा राखिएको छ ।
प्रचण्ड नेतृत्वको सरकार आतंकित हुँदै नेकपाका नेता तथा कार्यकर्ताहरुलाई देशैभरी विनाकारण प्रहरीले गिरफ्तार गर्ने क्रम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्