- जनतालाई नेताभन्दा नेतालाई जनताको कैयौं गुणा बढी आवश्यकता हुन्छ ।
- नेताहरुलाई सबैभन्दा बढी खतरनाक रोग भनेको जनतासँगको त्रास हो ।
- लेनिनको प्रिय चिठी नष्ट गरेकोमा म आफूलाई कहिल्यै क्षमा गर्ने छैन ।
- कमरेड लेनिनले हामीबाट बिदा लिंदै पार्टी सदस्यजस्तो महान् उपाधिलाई उच्च, शुद्ध र सुरक्षित राख्न प्रयत्न गर्नुपर्ने जिम्मेवारी छोड्नुभएको छ । कमरेड लेनिन ! हामी तपाईंको अगाडि प्रतिवद्धता जनाउँछौं – हामी तपाईंको सपना पुरा गर्न सम्पूर्ण शक्ति लगाउनेछौं ।
- अणु बमको अमेरिकी धम्कीबारे स्टालिनको जवाफ थियो –
(१) अणु बमको एकाधिकार लामो समयसम्म रहनेछैन ।
(२) अणु बमको प्रयोग निःषेध गरिनेछ ।
मंसिर ६ (२१ डिसेम्बर) स्टालिन दिवसको अवसरमा प्रकाशित हुँदैछ, प्रतिक्षा गर्नुहोस् ।
२०७४ पौष ५ गते विहान ११ः०० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्