काठमाडौं : आज (मंगलबार) बिहान करिब ११ बजेको समयमा सिन्धुपाल्चोक अरनिको राजमार्ग स्थित बाह्रबिसे तातोपानी सडक बसेरीमा नेपाली कांग्रेसका सिन्धुपाल्चोक १ नम्बर क्षेत्र अन्तर्गत १ नम्बर प्रदेश उम्मेदवार विष्णु खत्री माथी प्रेसर कुकुर बम आक्रमण भएको छ । थप क्षतिको विवरण आउन बाँकी रहेको छ । आक्रमण जिम्मा अहिलेसम्म कसैले छैन ।
२०७४ मंसिर ५ गते १२ : ३५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्