चुडामणी शर्माको घरमा विष्फोट

 

 

काठमाडौंः आन्तरिक राजस्व विभागका प्रमुख चुडामणी शर्माको निवास काठमाडौंमा गएराती १० बजे शक्तिशाली विष्फोट भएको छ । बम विष्फोटका कारण शर्माको निवासमा आगो लागेको र भवनमा सामान्य क्षती भएको छ । शर्मा केही समयअघि मात्र राजस्व छली तथा भ्रष्टचारको आरोपमा अख्तियारको हिरासतबाट तारेखमा रिहा भएका थिए । घटनामा मानवीय क्षति भने भएको छैन ।

२०७४ असोज २ गते ८  : ३० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :