काठमाडौं : बाराको जितपुर सिमरा उपमहानगरपालिको सिमराचोक नजिंकै रहेको जिल्ला वन कार्यालयमा शनिबार राती १० बजे शक्तिाशाली बम विष्फोट भएको छ । बम विष्फोट पछि सिमरा आसपासको क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिइएको, परिस्थिति तनाव ग्रस्त रहेको हाम्रा विरगञ्ज संवाददाताले जनाएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।
२०७४ भदौ २५ गते ७ : ३२ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्