आज ध्रुवीकरण सभा

काठमाडौं : आइतबार नेकपाद्वारा आयोजित ‘ध्रुवीकरण सभा’ मा माओवादी केन्द्रलगायत दलहरूका सयौं कार्यकर्ता नेकपामा प्रवेश गर्ने भएका छन् । अपरान्ह १ बजे प्रज्ञा प्रतिष्ठानकोे सभाकक्षमा हुने ध्रुवीकरण कार्यक्रमका प्रमुख अतिथि नेकपाका महासचिव विप्लव हुनुहुन्छ । ध्रुवीकरणमा माकेका दर्जनौं कार्यकर्ता प्रवेश हुने दाबी आयोजकले गरेको छ ।

२०७४ भदौ २५ गते १० : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :