नेकपा सिन्धुलीको १४ औँ पूर्ण बैठक सम्पन्न

नेकपा सिन्धुलीको १४ औँ पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीको १४ औँ पूर्ण बैठक सम्पन्न भएको छ । बैठक जिल्ला सेक्रेटरी गोपाल ब्लोनको अध्यक्षतामा पार्टी केन्द्रिय सदस्य शशी राईको प्रमुख आतिथ्य र ओखलढुङगा सेक्रेटरी दिनेश सारुको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।

उक्त बैठकमा जिल्ला सदस्यहरुको रिपोर्ट र पार्टीको केन्द्रीय समितिको १२ औँ पूर्ण बैठकले पारित गरेको राजनैतिक प्रतिवेदनमा व्यापक छलफल गरी एमसीसी विरोधी बृहत मोर्चा बनाउने र दलाल संसदीय व्यवस्थालाई भण्डाफोर गर्ने निर्णय गरेको छ ।                                       

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :