काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपाल अन्तर्गतको सिन्धुली, रामेछाप –काठमाडौं जनगणतान्त्रिक मञ्चकोे प्रथम जिल्ला सम्मेलन त्रिचन्द्र क्याम्पसमा शुरु भएको छ । सो कार्यक्रमका प्रमुख अतिथिमा नेकपा वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ रहेका छन् भने विशेष अतिथिमा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेललागायत अन्य अतिथिहरुको पनि उपस्थिति रहेको छ ।
२०७४ भदौ १० गते १ : ५८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्