नेकपा सल्यानद्वारा गाउँगाउँमा जनप्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा सल्यानद्वारा गाउँगाउँमा जनप्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सल्यानले गाउँगाउँ र सहरमा जनप्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । जसअन्तरगत सोमबार छत्रेश्वरी गाउँ कमिटीको प्रशिक्षण सम्पन्न भएको छ ।
दलाल संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवाद भन्ने मूल नारासहित जनप्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा युवा संगठन सल्यानका उपाध्यक्ष तथा छत्रेश्वरी गाउँ कमिटीका इन्चार्ज विजय विश्वकर्माले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :