काठमाडौँ : नेकपाका महासचिव विप्लवले पुँजीवाद वा वैज्ञानिक समाजवादी व्यवस्थाबारे फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने बताउनु भएको छ । महासचिव विप्लवले सरकारसँग ३ बुँदे सहमति भएर सार्वजनिक भएपछि रातो खबरलाई पहिलो अन्तर्वार्ता दिँदै संसदीय पुँजीवादी व्यवस्था असफल भएको बताउनु भएको छ । अन्तर्वार्ताको पूर्ण भिडियो….
प्रतिक्रिया दिनुहोस्