काठमाडौं / असार २६ : काठमाडौं प्रहरीले असार २६ गते सोमबार अपरान्ह ६ बजे लेखक तथा सांस्कृतिककर्मी खेम थपलियालाई पक्राउ गरी मानसिक यातना दिएको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्याक्ष टेकबहादुर बलम्पाकीले उक्त घटनाको निन्दा गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्