काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी ललितपुरले राष्ट्रघाती एमसीसी सम्झौता पारित नगर्न चेतावनी दिँदै जिल्लाका विभिन्न स्थानमा पोस्टरिङ गरेको छ ।
प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति ललितपुरले जिल्लाका पाटनलगायत विभिन्न ठाउँमा पोस्टर टाँसेको हो ।
प्रतिक्रिया दिनुहोस्