काठमाडौँमा काभ्रेलीहरुको भेला

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाज अन्तर्गत रहेकाे काभ्रे–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको तेस्रो भेला सम्पन भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट रहेको उक्त संगठनले साेमबार काठमाडाैँमा आयोजना गरेको भेलाले सोलेमान लामाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जसमा उपाध्यक्ष दिपक लामा, सचिव सुर्य माझी, सहसचिवमा विश्व माझी, कोषाध्यक्षमा भुनी माझी, सहकोषाध्यक्षमा निमा लामा र च्याङ्बा लामा रहेका छन् । त्यस्तै सदस्यहरुमा माझी लामा, भूगोल माझी, राम तामाङ, कुलदीप माझी, माधव माझी, कान्छामान माझी, कमल माझी र कलम माझी गरी २५ जना रहेका छन् । कार्यक्रमका अथिति खेम प्रधान र मुक्तक लामाले अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :