कैलाली : चोरी तस्करी गरी ल्याउँदै गरेको अवैध काठसहित एक थान मोटरसाइकल कैलालीको घोडाघोडी नगर समितिले नियन्त्रण लिएको छ ।
से २ प १९१७ को मोटरसाइकल र ३९ सालको कडी नियन्त्रणमा लिएको जनाइएको छ । राति करिब २ बजे घोडाघोडी नगरपालिकाअन्तर्गत जवलपुरबाट नियन्त्रणमा लिई बन डीएफओ कार्यालय पहलमानपुरमा बुझाइएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्