मतपत्रमा आगो/चुनाव स्थगित

रातो खबर संवाददाता/लिबाङ, असार १४ :   रोल्पा–१०, भनभनेस्थित मतदान केन्द्रमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मतदान शुरु हुनसाथ आगजनी गरेका छन् । आगजनीका कारण मतदान प्रक्रिया स्थगित भएको छ । मतपेटीकामा तेजाव खनाएपिछ  मतपत्र जलेकाे बताइएकाे छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :