कञ्चनपुरमा बम विष्फोट

अम्बिका चन्द/काठमाडौं, असार १३ : दोश्रो चरणको चुनाव हुने भनिएको र आज नेकपाले बन्द आह्वान गरेको ७ नं प्रदेश अन्तर्गत कञ्चनपुरमा विहानै बम विष्फोट भएको खबर छ । विष्फोट भिमदत्त नगरपालीकाको मिल्म हलमा भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति नभएको वताइएको छ । विष्फोट कसले किन गराएको भन्ने थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :