काठमाडौं/जेठ २, अखिल (क्रान्तिकारी) प्यूठानले आज अर्थात असार २ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ । आफनो संगठनका जिल्ला अध्यक्ष याङ्क पुनलाई प्रहरीले विनाकारण प्रक्राउ गरी हिरासतमा राखेकोले त्यसको विरोध गर्दै र विनाशर्त रिहाइको माग गर्दै शैक्षिक हड्ताल शुरु गरिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।
बुधबारदेखी सञ्चालन भइरहेको कक्षा ११ को परिक्षा प्रभावित नहुने गरि शैक्षिक हड्ताल शुरु गरिएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य पदमप्रसाद पोख्रेलले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्