काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका दुई नेता अर्घाखाँचीको सन्धिखर्कबाट भलामीका मालारानीको इन्चार्ज बालकृष्ण भलामी र जिल्ला सदस्य शंकर शाहीलाई बैशाख १५ गते प्रहरीले गिरफ्तार गरेकाे छ।
मालारानी गाउँपालिका वडा नं. ६, साकिनधारा घर भएका बालकृष्ण भलामी र भूमिकास्थान नगरपालिका वडा नंं. ३ धारापानीका शंकर शाहीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
२०७६ वैशाख १५ गते आइतबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्