काठमाडौं/जेठ २८, लाजिम्पाटस्थित गुठीको भवनमा बस्दै आएका सामना पविारको बासमा राती ९ बजे प्रहरीले छापा मारेपछि ८ जना कलाकारहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा आरोह नेपाली, बुद्ध लामा, प्रमोद गिरी, दिवाकर, राहुल, राजन, प्रभात र राम मगर छन् । खानतलासी लिइसकेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्