अर्घाखाँची :नेकपाका नेता–कार्यकर्ताले महान् सहिद कृष्ण सेन ‘इच्छुक’ को घर र बगैँचा रहेको भालुबाङनजिक अर्घाखाँचीमा २४ अैां जनयुद्ध दिवस मनाएका छन् । दाङबाट प्राप्त समाचारअनुसार नेकपाको दाङको राप्ती गाउँ समितिका कार्यकर्ताले २४ औँ जनयुद्ध दिवस मनाएका हुन् ।
२०७५ फागुन १ गते बुधबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्