जनयुद्ध दिवसका अवसरमा इलाममा भव्य कार्यक्रम


चोकबजार, इलाम : नेपाल कम्युनिस्ट पार्टीले इलाम सदरमुकाममा २४ औँ जनयुद्ध दिवसका अवसरमा भव्य कार्यक्रम आयोजना गरेको छ ।
पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन प्रमुख अथिति रहेको उक्त कार्यक्रम इलामको मुख्य चोकबजारमा हजाराैँ जनताको बीचमा भइरहेको छ । सभाको अध्यक्षता मेची ब्युरो सदस्य दर्शनले गरेका छन् ।

सभामा झापा सेक्रेटरी सुमनसिंहले स्वागत मन्तव्य राखेका छन् । कार्यक्रममा सामना परिवारका कलाकारले स्वागत मन्तव्य राखेका छन् ।

केही तस्बिरहरू ः

 

२०७५ फागुन १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :