![](https://eratokhabar.com/wp-content/uploads/2018/04/rajan-basnet-300x266.jpg)
सर्लाही : नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल, सेक्रेटरी राजन बस्नेत, लालबहादुर तामाङ, सभामुख जनक राउत, सिताराम र राम पुकार रामलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई सर्लाहीको पोखरीयाबाट सोमबार बेलुका गिरफ्तार गरेको नेकपा जनाएको छ ।
२०७५ पुस २ गते सोमबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्