पोखरा: जेठ १८, चुनाव खारेजी अभियानको क्रममा विभिन्न समयमा काश्की जिल्लाका विभिन्न स्थानबाट गिरफ्तार गरिएका नेताहरु टिकाराम भण्डारी, टि.वि. राउत, सविन क्षेत्री, प्रकाश बास्तोला, र टसी लामा रिहा भएका छन् भने विध्यार्थी नेता मिलन राई, काजी गुरुङलगायत ८ जनालाई पोखरा रामबजारस्थित इलाका प्रहरी कार्यालयमा पुनः थुनिएको छ ।
प्रतिक्रिया दिनुहोस्