अखिल (क्रान्तिकारी)ले टाँसेको पृथ्वीनारायण क्याम्पस गेट अगाडिको ब्यानर प्रहरीले च्यात्यो

 

पाेखरा : नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको जनसभामा सहभागी बन्न आह्वान गरिएको ब्यानरलाई पोखरामा प्रहरीले च्यातेको छ ।
प्रहरीको हस्तक्षेपलाई तोड्दै सोमबार अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस जिल्ला समितिले पृथ्वीनारायण क्याम्पसको मूल गेटमा ब्यानर टाँगेको थियो । यतिबेला पृथ्वीनारायण क्याम्पस गेट अगाडी ब्यापक मात्रामा प्रहरी परिचालित गरिएको छ ।

पृथ्वीनारायण क्याम्पस गेट अघि ब्यापक प्रहरी परिचालित
२०७५ मङ्सिर ३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :