अखिल (क्रान्तिकारी)का जिल्ला सचिव पक्राउ

काठमाडाैं : अखिल (क्रान्तिकारी)का चितवन जिल्ला सचिव प्रविन लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई सोमबार बेलुका ८ बजे भरतपुर स्थित पिपलचोकबाट होस्टेल फर्केको अवस्थामा प्रहरीले गिरफ्तार गरेको प्रकाश चन्दले जानकारी दिएका छन् । लामा चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी समेत हुन् ।
२०७५ असार १२ गते मंगलबार बिहान १० : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :