नेकपाका जिल्ला नेता पक्राउ

सर्लाही : नेकपाका सर्लाही जिल्ला सदस्य ठगा रामलाई प्रहरीले पक्राउ गरेको छ । रामलाई असार ९ गते घरमा बसिरहेको अवस्थामा फक्राउ गरेको हो ।उनलार्इ जिल्ला जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । नेकपा सर्लाहीका सेक्रेटरी आइकनले असार १० गते प्रेस विज्ञप्ति जारी गर्दै बिनासर्त तत्काल रिहाइको माग गरेका छन्।
२०७५ असार १२ गते मंगलबार दिउँसो २ :४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :