नेकपाले मनायो चितवनमा जनआन्दोलन दिवस

सुशान क्षत्री / चितवन  : नेपाल कम्युिनस्ट पार्टी चितवनकाे अयोजनामा चितवनको भरतपुर स्थित हाकिमचोकमा जनाअन्दोलन दिवस मनाएको छ । पार्टीको उक्त शिलुको प्रमुख अतिथिमा सम्पन भएको थियो । कर्यक्रमलार्इ सम्बोधन गर्दैै  प्रमुख अतिथि भुजेलले कांगे्रस एमाले माओवादीहरु बहुदलीय व्याबस्ता लाई नै स्तापित गर्न अघि बढेको कारण त्येस्को सशक्त प्रतिरोध गर्नुपर्ने बताउनु भयो । प्रचण्ड, बाबुराम सम्सदीय व्यबस्थाको मुख्य नाइके बनेर जनयुद्ध माथी आपराध गरेको बताउनु भयो । क्रान्तिपछि धोका नेपालमा मात्रै नभएर समग्र विश्वमा यो किसिम को सम्स्या रहेको बताउनु भयो । केपी ओली र प्रचण्ड कमुनिस्टका दलाली भएको बताउनु भयो । जनताका समस्या जस्तको तस्तैरहेकोले नवसाम्राज्यवाद र नव कमुनिस्ट दलालको सशक्त प्रतिरोध गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा धादिङका सचिव बुद्ध चितवन पार्टी इन्चार्ज बिसी ब्येरो इन्चार्ज आधरको सहभगिता रहेका थिए । कायक्रमका अध्यक्षता चितवन सचिव धुर्बले गर्नु भएको थियो ।
२०७४ चैत २४ गते अपरान्ह २ : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :