महतको दवावमा प्रेसमाथी हमला

Ram Saran Mahat1

काठमाडौंः बैशाख २६, इ–रातोखबर विद्युतीय सञ्चारमा प्रकाशित समाचारलाई लिएर प्रहरीले इ–रातोखबर र रातोखबर साप्ताहिकमाथि आक्रमण गरेको छ । प्रहरीले रातोखबर साप्ताहिकको बागबजारस्थित कार्यालयमा छापा मारेको छ ।

त्यसैगरी सोमबार पूर्व अर्थमन्त्री रामशरण महतका भतिज तथा भूकम्प पीडितको जस्तापाता भ्रष्टाचारमा मुछिएका रमेश महतसँग सम्बधित समाचारलाई लिएर इ–रातोखबरका वेभ डेवलपर चुडामणी श्रेष्ठ उर्फ मञ्जिलको कार्यालयसमेत रहेको बुद्धनगरस्थित निवासमा छापा मारेको छ । सो छापामारी लगत्तै रातोखबर साप्ताहिक र इ–रातोखबरका निर्देशक अनिल शर्मालाई काठमाडौं प्रहरी कार्यालय टेकु (साविक हनुमानढोका) अपराध अनुसन्धान शाखाबाट हाजिर हुन दवाव दिइएको छ ।

anil dai and chudamani

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :