धनुषामा मोटरसाइकिल दुर्घटना / चालक गम्भीर घाइते

काठमाडाैं  : धनुषा जिल्लाको पूर्वीपश्चिम राजमार्ग अन्तर्गत रहेको भिमानचोकमा मोटरसाइकिल दुर्घट्ना भएको छ । आज ११ बजे मे ९ प ९०१५ नम्बरको मोटरसाइकिललाई लाहानतर्फ जाने मालबाहक ट्रकले ठक्कर दिँदा मोेटरसाइकिल चालक गम्भीर घाइते भएका छन् । उक्त घटनाको जानकारी दिन स्थानीयले प्रहरीलाई सम्पर्क गर्दा वेवास्था गरेको भन्र्दै प्रहरी कामप्रति आक्रोष व्यक्त गरेका छन् ।

२०७४ माघ १५ गते मध्यान्न १२ :२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :