दाङमा केपी ओलीको पुत्लामाथि अागाे

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले दाङले केपी ओलीको पुत्ला जलाएको छ । राज्यले युवाहरुको सम्मेलनमा हस्तक्षेप गरी पार्टीका स्थायी समिति सदस्य ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदम राई ‘विकास’लगायतका नेताकार्यकर्ताहरुलाई बिनाकारण गिरफ्तार गरेको भन्दै चरणबद्ध संघर्षका कार्यक्रम अन्र्तगत शुक्रबार दिउँसो दाङको घोराहीस्थित सहिदगेटचोकमा केपी ओलीको पुत्ला जलाएको हो । कोणसभा, अन्तरक्रिया जस्ता चरणबद्ध संघर्षका कार्यक्रम गर्दा पनि गिरफ्तार नेतालाई रिहा नगरिएको भन्दै आज केपी ओलीको पुत्ला दहन गरिएको जनाएको छ ।


२०७४ फागुन ११ गते अपरान्ह ५ : २७ मा प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :